हाडिचारको पहिरोले देवीस्थानका १७ घर उच्च जोखिममा

  • मङगलबार २ भौ २०८३ १०:४७ AM
रामकृष्ण बोहराबागलुङ, भदौ २ गते । पहिरोले पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ देवीस्थानस्थित धाराटोलका १७ घर उच्च जोखिममा परेका छन् । उपल्लो बेङ्ग्री–हाडिचार–बास्खोला गाउँ जोड्ने...