आज ३० जिल्लामा बाढीको जोखिम, ११ सडक खण्ड पूर्णरुपमा अवरुद्ध

  • मङगलबार २ भौ २०८३ ०४:४४ AM
काठमाण्डु– आज ३० जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार काठमाण्डुसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको हो । आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ। त्यसतै रुकुम