डीएलए–नेपालको अध्यक्षमा रावलको उम्मेदवारी घोषणा

  • मङगलबार २ भौ २०८३ ०४:५७ AM
काठमाण्डु– प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए–नेपाल) को भदौ १९ र २० गते हुन गइरहेको आगामी १२औँ महाधिवेशनमा अध्यक्षका लागि पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले उम्मेदवारी घोषणा गरेकी छन् । ११ औँ महाधिवेशनमा अध्यक्षकी निकटतम प्रतिष्पर्धी रहेकी रावलले यो पटक फेरि अध्यक्षमा प्रतिष्पर्धा गर्ने पत्रकारहरूसँग बताएकी हुन् । १० औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित भएकी रावल नेपाल बार