भद्रपुर । झापाको अर्जुनधारामा स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा औषधिमा छुट दिने कार्यक्रम आयोजना हुने भएको छ । बागेडाँगी सामुदायिक विकास केन्द्रको आयोजना तथा एन्जल फाउण्डेशनको प्राविधिक सहयोगमा सोमबार अर्जुनधारा–५ स्थित केन्द्रको सभाहलमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी एकदिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हृदयघात, सर्पदंश,