एजेन्सी । ब्याज भुक्तानीमा भएको उल्लेख्य वृद्धिका कारण टर्कीको केन्द्रिय सरकारको बजेट घाटा गत वर्षको तुलनामा करिब १६ गुणाले बढेको छ । टर्कीको वित्त तथा कोष मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जुलाई महिनामा बजेट घाटा १,४८४.६ प्रतिशतले वृद्धि भई ३७८.१ अर्ब टर्किश लिरा (करिब ७.९ अर्ब अमेरिकी डलर) पुगेको छ । गत वर्षको सोही