भीमफेदीमा उच्च अदालतका मुख्य न्यायाधीश सवार सवारी दुर्घटना, ६ जना घाइते

  • मङगलबार २ भौ २०८३ ०५:११ AM
घाइतेमध्ये लक्ष्मी बडूको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।