ओमानमा बम खसाल्ने ट्रम्पको चेतावनी

  • मङगलबार २ भौ २०८३ ०४:१७ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग होर्मुज जलमार्गको नियन्त्रण तथा सुरक्षित व्यावसायिक आवागमनसम्बन्धी सम्झौतामा ओमानले हस्तक्षेप गरे अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार फक्स न्युजका संवाददाता ट्रेइ यिङ्स्टसँगको फोनवार्ताका क्रममा ट्रम्पले ओमानले अमेरिकी अडानमा अवरोध गरे ‘बम खसाल्ने’ चेतावनी दिएका हुन् । पश्चिम एसियामा जारी तनाव र इरानसँगको वार्ताको अवस्थाबारे छलफल गर्दै