घर किन्ने उपभोक्तासम्म पुग्यो जग्गा हदबन्दीको असर, रोकियो २ हजार घर तथा घडेरीको कारोबार

  • मङगलबार २ भौ २०८३ ०४:३८ AM
जग्गाको हदबन्दीसम्बन्धी कानुनी जटिलता लामो समयदेखि रियल इस्टेट व्यवसायीको समस्या बनेको भए पनि यसको असर अब घर तथा घडेरी खरिद गर्ने सर्वसाधारणसम्म पुगेको छ । निर्माण सम्पन्न भइसकेका घर, अपार्टमेन्ट तथा विकास गरिएका घडेरीको स्वामित्व हस्तान्तरण रोकिँदा व्यवसायी, बैंक र खरिदकर्ता तीनै पक्ष प्रभावित बनेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु