बाजुरा । बाजुराको ताम्सु पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । जिल्लाको त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरोबाट प्रभावित ५८ परिवारलाई राहत तथा सरसफाइ सामग्री वितरण गरिएको हो । २०८३ साउन २८ गते राति परेको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका—९ ताम्सुमा पहिरो गएको थियो । पहिरोमा परी दुईवटा घर पुरिएका थिए । भने २० बर्षिया प्रतिक्षा थापाको… Continue reading पहिरो प्रभावित बाजुरा ताम्सुका २३५ जना त्रिपालमुनि, राहत वितरण जारी