काठमाण्डौ । प्रतिनिधिसभामा यही भदौ १० गते बुधवार प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०सँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको हिजो सोमवारको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधिसभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो । सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन ‘रुलिङ’ गर्नुभएको थियो । गएकोContinue reading "संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची"