खानीखोलामा बोलेरो ३०० मिटर तल खस्यो, दुई जनाको मृत्यु

  • मङगलबार २ भौ २०८३ ०३:१७ AM
काभ्रे । खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत बा २१ च २४२ नम्बरको बोलेरो सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना