कोशी बाढीको १८ वर्ष : घर बनाउने काठकै पर्खाइमा पीडित
मङगलबार २ भौ २०८३ ०३:३७ AM
अजितकुमार झा इनरुवा : विसं २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्किँदा सुनसरीका बस्तीमा आएको बाढीको घाउ अझै पुरिएको छैन। विपद्को १८ वर्ष पूरा भइसक्दा पनि त्यसबेला विस्थापित भएका धेरै परिवार स्थायी बसोबासको टुंगो