घर किन्ने उपभोक्तासम्म पुग्यो जग्गा हदबन्दीको असर : विष्णु घिमिरे

  • मङगलबार २ भौ २०८३ ०४:०६ AM
काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी जटिलता लामो समयदेखि रियल इस्टेट व्यवसायीको समस्या बनेको भए पनि यसको असर अब घर तथा घडेरी खरिद गर्ने सर्वसाधारणसम्म पुगेको छ । निर्माण सम्पन्न भइसकेका घर, अपार्टमेन्ट तथा विकास गरिएका घडेरीको