बारपाक सडकमा ढुंगा खसेपछि यातायात प्रभावित

  • मङगलबार २ भौ २०८३ ०९:३० AM
गुणबहादुर रोकासुलीकोट, भदौ २ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ राङरुङमा ठुला ढुंगा खसेपछि सवारी आवागमनमा समस्या भएको छ । बारपाकको राङरुङमाथिको ठुलो भीरबाट सडकमा ढुंगा खसेर...