उच्च अदालत वीरगन्जको स्कारपियो दुर्घटना, छ जना घाइते
मङगलबार २ भौ २०८३ ०९:४७ AM
अनिल पराजुलीहेटौँडा, भदौ २ गते । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत वीरगन्ज, पर्साको स्कारपियो दुर्घटना हुँदा छ जना घाइते भएका छन...