नेपालगन्जका सडक र चोकमा छाडा चौपायाको बिगबिगी

  • मङगलबार २ भौ २०८३ ०९:५६ AM
सिराज खाननेपालगन्ज, भदौ २ गते । नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न प्रमुख सडक र चोकमा फेरि एकपटक ठुलो संख्यामा छाडा चौपाया देखिन थालेका छन् । व्यस्त सडक र चोकमा रहेका छाडा चौपायाका...