काठमाण्डु– मकवानपुरको भीमफेदीमा स्कारपिओ दुर्घटना भएको छ । काठमाण्डुबाट हेटौँडा जाँदैगरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो । स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेको छ । दुर्घटनामा परी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित २ महिला र ४ पुरुष घाइते भएका छन् । गाडीमा