सिद्धार्थ बैंकको ४ लाख ६९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

  • मङगलबार २ भौ २०८३ ०३:३४ AM
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले मंगलबारदेखि शेयर बिक्री प्रक्रिया सुरु गरेको हो । बैंकका अनुसार बिक्रीमा रहेको कुल शेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ता शेयरखरिदमा विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएको छ । उनीहरूले सूचना प्रकाशित भएको मितिले