बीवाईडीका गाडीमा एनसेलको आईओटी सिम, अब गाडीमै इन्टरनेट सुविधा

  • मङगलबार २ भौ २०८३ ०३:४१ AM
काठमाडौं । एनसेल र नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इन्कबीच कनेक्टेड भेइकल सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापछि नेपालमा बिक्री हुने बीवाईडीका नयाँ गाडीमा एनसेलको आईओटी सिम जडान गरिनेछ । आईओटी सिमका कारण गाडीमा छुट्टै उपकरण, मोबाइल हटस्पट वा फोन कनेक्ट नगरी इन्टरनेट चलाउन सकिनेछ । यसबाट बीवाईडी एपसँगै गाडीमा उपलब्ध विभिन्न