सरकारले १ हजार करोडको सात वर्षे विकास ऋणपत्र बिक्री गर्दै

  • मङगलबार २ भौ २०८३ ०४:०१ AM
काठमाडौं । नेपाल सरकारले १ हजार करोड रुपैयाँ बराबरको सात वर्षे विकास ऋणपत्र–२०९० बिक्री गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र बिक्रीका लागि बोलकबोलसम्बन्धी सूचना जारी गरेको हो । नेपाल राष्ट्र बैंकमार्फत बिक्री हुने यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, कम्पनी तथा अन्य संस्थाले लगानी गर्न सक्नेछन् । ऋणपत्रको बोलकबोल विद्युतीय