काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै सडक खण्डमा यातायात पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । कोशी प्रदेशमा मेची राजमार्गअन्तर्गत इलामको राजदुवालीमा सडक पूर्ण रूपमा बन्द भएको छ। त्यहाँ वैकल्पिक बाटो