सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

  • मङगलबार २ भौ २०८३ ०३:३८ AM
सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको The post सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा appeared first on Businesspana.