सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेको हो । जस अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले कर सहित ८ प्रतिशत लाभांश र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले कर सहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यी दुवै The post सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा appeared first on Businesspana.