भारतीय सेना प्रमुख सेठले प्रधानमन्त्री बालेनलाई भेट्दै

  • मङगलबार २ भौ २०८३ ०३:४२ AM
प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदै छ । आज प्रधानमन्त्री शाहलाई भेटेर उनी स्वदेश फर्किने छन् । भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाडौं आएका थिए । सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए । साथै प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता