२२ किलोभन्दा बढी गाँजासहित तीन जना पक्राउ

  • मङगलबार २ भौ २०८३ ०२:१५ AM
सर्लाही :  जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठुलो परिमाणमा लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लाल बन्दी नगरपालिका–१ नवलपुरस्थित अञ्जली अस्पताल अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं