बेलिब्रिज निर्माणले हुल्चुकबासीको यात्रा सहज

  • मङगलबार २ भौ २०८३ ०८:२५ AM
गुणबहादुर रोकासुलीकोट, भदौ २ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ दोभान र वडा नं. १ हुल्चुक जोड्ने बुढीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण भएपछि स्थानीयवासीको यात्रा सहज भएको छ। द...