घर घरमा टाँसियो नागका तस्बिर

  • मङगलबार २ भौ २०८३ ०८:५९ AM
काठमाडौँ, भदौ २ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सोमबार घरका मूलढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्बिर टाँसी विधिपूर्वक पूजाआराधना गरेर मनाइएक...