काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि बमबारी गर्ने धम्की दिएका छन् । इरानसँगको अमेरिकी वार्तामा ओमानले अवरोध गरे बमबारी गर्ने धम्की दिएको फक्स न्युजले जनाएको हो । फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार फोन अन्तर्वार्ताका क्रममा ट्रम्पले ओमानलाई लक्षित गर्दै चेतावनी दिएका हुन्। अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण