आज भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री शाहलाई भेट्ने, भाेलि स्वदेश फर्किने

  • मङगलबार २ भौ २०८३ ०२:५४ AM
काठमाण्डु– नेपाल भ्रमणमा आएका भारतीय प्रधानसेनापति जनरल धीरज सेठले मंगलबार (आज) प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै छन् । नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आइतबार नेपाल भ्रमणमा आएका सेठले आज रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने भएका हुन् । तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएका सेठ भाेलि स्वदेश फर्किने छन् । प्रधानसेनापतिमा नियुक्त भएपछि