काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको करिब २० किलोमिटर सडकखण्ड चौडा गरिने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सडकको मुख्य कालोपत्रे भागलाई १० मिटर चौडा बनाउने योजना अघि बढाइएको हो । हाल उक्त सडकखण्डमा मुख्य कालोपत्रे भागको चौडाइ औसत ५ दशमलव ५ मिटर मात्रै रहेको छ। सडक विस्तारका लागि विस्तृत