सिद्धार्थ बैंकले ४ लाख ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारण लगानीकर्ताले समेत खरिद गर्न सक्ने

  • मङगलबार २ भौ २०८३ ०३:०२ AM
काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ लाख ६९ हजार १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर