हेटौंडा । नेपालमा वन क्षेत्रको शिक्षा, अनुसन्धान तथा व्यावसायिक विकासलाई सुदृढ बनाउने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको वन विज्ञान संस्थान पोखरा क्याम्पस र कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), हेटौंडा स्थित वन संकायबीच द्विपक्षीय समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। हेटौंडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन संकाय, डीन कार्यालयमा मंगलबार आयोजित एक… Continue reading पोखरा क्याम्पस र कृषि तथा वन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर: वन शिक्षा र अनुसन्धानमा सहकार्य हुने