मिटरब्याजविरुद्ध झापामा पीडितको प्रदर्शन

  • मङगलबार २ भौ २०८३ ०१:१७ AM
झापा :  मिटरब्याजबाट पीडित किसान तथा मजदुरले जिल्ला प्रशासन कार्यालय झापामा धर्ना दिएका छन् ।  किसान मजदुर आन्दोलन संघर्ष समितिको आयोजनामा सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिइएको हो । समितिका अध्यक्ष लालबहादुर मगरको