भीडभाडको मौका छोपेर सार्वजनिक यातायातमा सुनको सिक्री चोरी, दमकका विकसहित दुई पक्राउ
मङगलबार २ भौ २०८३ ०१:३१ AM
काठमाडौं : सार्वजनिक यातायातमा यात्रु महिलाले लगाएको सुनको सिक्री चोरी गरेको आरोपमा झापा दमकका एक व्यक्तिसहित दुई जना काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कबाट बिजुली बजारतर्फ जाँदै गरेको सार्वजनिक यातायातमा गत साउन २७