मोरङमा आठ लाख मूल्यको चोरी भएको तामाको तार पोखरीमा लुकाएको अवस्थामा बरामद
मङगलबार २ भौ २०८३ ०१:४८ AM
मोरङ : मोरङको कटहरी गाउँपालिका–१ स्थित एक उद्योगबाट चोरी भएको करिब आठ लाख रुपैयाँ मूल्यको तामाको तार प्रहरीले पोखरीबाट बरामद गरेको छ । कटहरी गाउँपालिका–१ मा रहेको श्याम सिमरन मेटल इन्डस्ट्रिजमा तेलको टिन बनाउने प्रयोजनका लागि