बागलुङ । बागलुङमा प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगबाट क्षति बेहोरेका १२ पशुपन्छी व्यवसाय पुनःस्थापना गरिएको छ । गत आर्थिक वर्षमा आएको बाढीपहिरो, पशुजन्य रोग तथा महामारीका कारण पूर्वाधार र पशुपन्छीमा भएको क्षतिको मूल्याङ्कन गरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले प्रभावित किसानलाई राहत उपलब्ध गराएको हो । कार्यालयले बाढीपहिरोबाट क्षति पुगेका आठ वटा पशु