भारी वर्षाको पूर्वानुमानपछि गुल्मीमा सतर्कता अपनाउन आग्रह

  • मङगलबार २ भौ २०८३ ०७:०७ AM
रमेश विश्वकर्मा गुल्मी, भदौ २ गते। यस वर्षको मनसुन सक्रिय भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक जर...