टिका–विद्या स्मृति पत्रकारिता पुरस्कारबाट ६ पत्रकार सम्मानित

  • मङगलबार २ भौ २०८३ ०७:१२ AM
रामकृष्ण बोहराबागलुङ, भदौ २ गते । जिल्लाका छ जना पत्रकार पुरस्कृत भएका छन्। ढोरपाटन दैनिकका पूर्व अध्यक्ष कृष्णमैया अधिकारीले आफ्ना बाबुआमाको स्मृतिमा स्थापना गर्नुभएको टिका–विद्या...