भवन निर्माणस्थलमा पहिरो, खाँडाचक्र बजारका घर जोखिममा
मङगलबार २ भौ २०८३ ०७:३८ AM
प्रेमराज सिम्खडाकालीकोट, भदौ २ गते । कालीकोटको खाँडाचक्र नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण भइरहेको क्षेत्रमा ठुलो पहिरो जाँदा नजिकैको बजार र दर्जनौँ घर उच्च जोखिममा परेका छन्।...