काठमाण्डु – आफ्नो दिमागलाई ठूलो, तीक्ष्ण र बलियो बनाउने धेरै उपाय छन । तर के तपाईंलाई थाहा छ, तीमध्ये सबैभन्दा राम्रो उपायमध्ये एउटा के हो ? थाहा छैन भने यसको जवाफ हो-नृत्य । नाच्नु दिमागलाई बलियो बनाउने उत्कृष्ट उपायमध्ये एक हो । यसमा तपाईंको पूरै शरीरको प्रयोग मात्र हुँदैन, दिमागका अधिकांश भाग पनि सक्रिय हुन्छन्