काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विभिन्न चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । कार्यसूचीअनुसार परराष्ट्रमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनेछन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट