ह्वावे वाच फिट ५ प्रो नेपाली बजारमा, खरिदमा फ्रिबड्स एसई-२ निःशुल्क

  • मङगलबार २ भौ २०८३ ०१:४९ AM
काठमाडौं । ह्वावेले प्रिमियम डिजाइन र स्वास्थ्य तथा फिटनेस निगरानी सुविधासहितको नयाँ स्मार्टवाच ‘ह्वावे वाच फिट ५ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । ह्वावेको नेपालस्थित आधिकारिक वितरक कल मोबिलिटी प्रालिले स्मार्टवाच सार्वजनिक गरेको हो । स्मार्टवाचको लन्च अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष अफरसमेत ल्याएको छ । वाच फिट ५ प्रो खरिद गर्ने ग्राहकले