काठमाडौं । नेपाल राष्ट्र बैंकले घरेलु, साना तथा मझौला व्यवसायीलाई व्यवसाय र व्यक्तिगत कारोबारका लागि छुट्टाछुट्टै बैंक खाता प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै व्यवसायीलाई आफ्नो व्यवसायको आम्दानी, खर्च, सम्पत्ति, ऋण र लगानीको व्यवस्थित हिसाब राख्न सुझाव दिएको हो । बैंकले वित्तीय विवरण र नगद प्रवाहको हिसाब