मनसुनको न्यून चापीय उत्तर नेपालको नजिक, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मङगलबार २ भौ २०८३ ०१:५१ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक