भोजपुरमा बाँदरको आतंक : पाक्न लागेको मकै जोगाउन किसान दिनरात खेतमै

  • मङगलबार २ भौ २०८३ १२:२५ AM
भोजपुर : भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायत अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुन्ड पस्न थालेपछि किसानलाई बालीनाली जोगाउन मुस्किल भएको हो । विशेषगरी अहिले मकै पाक्ने समय भएकाले