झापा : हल्दीबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले आफ्ना दिवंगत बुवा र आमाको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । हल्दीबारी गाउँपालिका–२ निवासी स्वर्गीय टेकबहादुर चम्लागाईं र भोलादेवी चम्लागाईंको स्मृति तथा सम्मानमा उनीहरूका सन्तानले विद्यालयमा