बुधबारे प्रहरीको सक्रियता, चोरीका मोटरसाइकल खोजेर धनीलाई जिम्मा

  • मङगलबार २ भौ २०८३ ०१:०१ AM
झापा :  काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई मोटरसाइकल झापाको बुद्धशान्तिमा फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेको सक्रियतामा फेला परेका मोटरसाइकलमध्ये एक सम्बन्धित धनीलाई बुझाइएको छ भने अर्काे मोटरसाइकल नक्कली नम्बर प्लेट प्रयोग