डाटा विपन्नता अन्त्य गर्न भर्जिन मिडिया ओटू र गुड थिङ्स फाउन्डेसनले गरे साझेदारी नवीकरण

  • मङगलबार २ भौ २०८३ १२:५० AM
भर्जिन मिडिया ओटू र गुड थिङ्स फाउन्डेसनले डाटा विपन्नता अन्त्य गर्ने उद्देश्यले आफ्नो साझेदारी नवीकरण गरेका छन्। उनीहरूले ५ लाख न्यून आय भएका घरपरिवारलाई इन्टरनेटसँग जोड्ने नयाँ लक्ष्य राखेका छन्। The post डाटा विपन्नता अन्त्य गर्न भर्जिन मिडिया ओटू र गुड थिङ्स फाउन्डेसनले गरे साझेदारी नवीकरण appeared first on Technology Khabar.