गोरखापत्रकर्मी पन्दाक पुरस्कृत

  • मङगलबार २ भौ २०८३ ०६:३५ AM
साहारा लिम्बू फुङलिङ, भदौ २ गते । गोरखापत्र दैनिकका ताप्लेजुङ समाचारदाता चन्द्र पन्दाक पुरस्कृत हुनुभएको छ । पन्दाक हेमा लिम्बू (सविता) फोनिज पत्रकारिता पुरस्कार २०८३ बाट पुरस्कृत...