मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • मङगलबार २ भौ २०८३ ०६:४२ AM
काठमाडौँ, भदौ २ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ । जल...